अन्तरबार्ता

जनकपुरधाम । देशकै प्रतिष्ठित युवा नेतृत्व संगठन नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन जनकपुरधाममा आयोजना हुन लागेसँगै सम्पूर्ण सहर उत्सवमय बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामले अब राष्ट्रिय स्तरको नेतृत्व, एकता र सम्भावनाको महाकुम्भको स्वागत गर्न तयारी तीव्र बनाएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा निर्माण भइरहेको विशाल पण्डाल अन्तिम चरणमा पुगेसँगै महाधिवेशनको […]

up