जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले धनुषाले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ । पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको प्रदर्शनका क्रममा सरकारले राजनीतिक पूर्वाग्रह राख्दै विपक्षी नेतामाथि दमन गरेको आरोप लगाइएको छ । प्रदर्शनकारीहरूले ‘लोकतन्त्रको रक्षा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, […]
आर्थिक