2024-04-30

Close

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का राष्ट्रिय अध्यक्ष पुष्पकमला दाहाल प्रचण्ड भोली मँगलबार धनुषा आउन लागेका हुन् ।

धनुषाको शहिदनगर नगरपालिकाको मेयर पदमा पुनः उम्मेदवारी दिएका उदय कुमार बरबरिया (यादव) को चुनावी सभालाई सम्बोधन गर्नको लागि प्रचण्ड धनुषा आउन लागेका हुन् ।

गत वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा भारी मतले निर्वाचित भई पुनः मेयर पदमा उम्मेदवारी दिएका बरबरियाको चुनावी सभामा हजारौँको सँख्यामा भोली शहिदनगरवासी ओर्लिने बताइएको छ ।

प्रचण्ड मँगलबार बिहान करिब १० बजे हेलिकप्टर मार्फत यदुकूहा आउने भएको छ । यदुकूहामै राखिएको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड धनुषाको शहिदनगर आउन लागेका हुन् ।
यदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds