2024-06-17

Close

वीरगञ्ज १०आईतबार

पर्साको सिमानाका हुने तस्करीमा सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले तस्करीको लाईन दिएको खुलेको छ।

पर्सामा  वीगतको दिन देखी बन्द रहेको तस्करी सशस्त्र प्रहरी बल १३ नम्बर गणको संरक्षणमा विभिन्न सिमानाकाहरुबाट व्यापक रुपमा  तस्करी फष्टयाएको हो।

पर्साको बारवा , झौवा र अमरपर्टी नाकाबाट  व्यापक रुपमा तस्करी हुदै आएको स्थानियहरुले बताएका छन।

सिमानाकामा बाट हुने तस्करी लत्ताकपडा,हाडयेवर, कबाड, काजु, हड्डीको धुलो, कास्मेटीक सामानहरु, चिनी, प्याज, राजनिगन्धा, पान पराग लगाएतको सामानहरुको ठुलो मात्रा तस्करी भईरहेको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले तस्करी बन्द रहेको दाबी गरेपनि कर्मचार्याको संरक्षणमा  व्यापक रुपमा पर्साको विभिन्न नाकाहरु बाट तस्करी फस्टाएको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक कर्माचार्यले गुल्मका प्रमुख डिएसपीहरुबाट लाखौं रुपैयाको महिनवारी लिने गरेका छन भन्ने बिओपीका प्रमुख निरीक्षकहरु बाट ५० हजार रुपैयाको दरले महिनवारी बुझ्ने गरेको नाम नछाप्रने सर्तमा एक बिओपी पतिले बताएका छन।

पर्साको बार्वा , अमरपर्टी र झौवा नाकाबाट ट्याक्टर मा कबाड र तिवारी भन्नेको काजु, टुना धान ,रुपेश गुप्ता रजनि गंधा र तारकेशवर, बिनय ,संदीप प्याज, गुप्त नामभएको व्यापारीको ५ वटा मोटरसाइकल प्रयोग गरि लत्ताकपडा कपडाको तस्करी सशस्त्र प्रहरी बल बिओपीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक धर्मराज पंडीत मार्फत लाखौं रुपैयाको महिनवारी बुझी तस्करी गराउन छुट दिएको नाम न छाप्रने सर्तमा एक व्यापारीले बताएका छन।सशस्त्र प्रहरी बल १३ नम्बर गणक प्रमुख कर्माचार्यले आएको दिन देखि नै तस्करी बन्द रहेको नाटक गर्दे आएपनि अहिले अमरपर्टी बिओपीका निरीक्षक पंडित मार्फत तस्कर हरु संग तस्करीको रकम बुझी तस्करी गर्ने  ठुलो मात्रामा तस्करीहरुलाई छुट  दिएको स्थानीयहरुले बताएका छन।साभार – रिपोर्ट नेपाल

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds