2024-12-04

Close

विपिन यादव /जनकपुरधाम । धनुषामा अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय दुहबीको आयोजनामा धनुषाको विदेह नगरपालिका वार्ड नं.२ दुहबी दुर्गास्थित रहेका अल्पसंख्यक जातजातिहरू समुदायका स्थानीय नागरिकहरुलाई सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अल्पसंख्यकसँग प्रहरी कार्यक्रममा गरिएको हो ।

उक्त कार्यक्रम अन्तर्गत प्रहरी सेवा तथा प्रहरीमा उजुरी दिने प्रक्रिया तथा शान्ति सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा स्थानियवासीको भूमिका बारेमासमेत जानकारी गराई जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि धनुषा एसपी भुवनेश्वर तिवारी, विशिष्ट अतिथि विदेह नगरपालिका उपप्रमुख आशा देवि झा, विशिष्ट अतिथि सशस्त्र डिएसपी शंकर दत्त तिवारी, अतिथि वडा अध्यक्ष रामपुकार सहनी, पूर्व वडा अध्यक्ष श्रवन कुसैयत, कार्यपालिका सदस्य सत्रधुन राय, सई रामकिसुन यादव, सन्तोष यादव, ललित मण्डल, स्थानिय, बुधिजिबी, सुरक्षाकर्मी लगायतको उपस्थित थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर