2024-09-07

Close

विपिन कुमार यादव/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ९ स्थित युवा कल्बको भवन देखि बछराजा नदि तर्फ जाने सडक हिलो भएर अवरुद्ध नै भएको थियो । स्थानीयले जनप्रतिनिधिलाई गुहारे । तर जनप्रतिनिधले वास्ता नगरेपछि जसपा युवा संघ शहिदनगर नगर उपाध्यक्ष निशान्त कुमार मरिक (पप्पु ) आफ्नै लगानीमा हिलो पुर्न थालेका छन् ।

करिब १ सय मिटरको हिलो बनेको उक्त सडकमा माटो पुरेपछि आवतजावत गर्न सहज हुनेभएको छ । हिलोमा ट्याक्टर लिएर माटो खसाएका छन् । स्थानीय युवाहरुले मजदुरको रुपमा खटेर सडकमा माटो सम्याए । अहिले आवतजावत गर्न सहज भएको स्थानीय बताउँछन् ।

स्थानीय रुपेश यादव भन्छन्, यहाँ एम्बुलेन्स,मोटरसाइकल,लगायत मान्छे आवत जावत गर्न जानसक्ने अवस्था पनि थिएन । हिलोमा माटो पुर्न कैयौं पटक नगरपालिकामा भने तर कसैले सुनेन । अनी बाध्य भएर जसपाका युवा संघ नगर उपाध्यक्ष मरिकलाई भनेपछि उहाँले आफ्नै लगानीमा माटो हाल्नुभयो ।’

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर