एनपीएल : जनकपुर बोल्ट्सका लाहिरू मिलन्थाले पूरा गरे अर्धशतक

जनकपुरधाम । नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरू मिलन्थाले अर्धशतक पूरा गरेका छन् ।

टीयु क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध लाहिरुले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् ।

बिज्ञापन

१२८ रनको लक्ष्य पछ्याएको जनकपुरले ११ ओभर १ बलमा २ विकेट गुमाएर ८८ रन जोडेको छ ।