2024-04-25

Close

रौतहट /राैतहटको माध्यमिक विधालय विसुनपुर्वा मानपुरमा वार्षिक कार्याेजना ०७८/०७९ निर्माणकाे लागि आयोजित कार्यक्रम शुक्रवार सम्पन्न भएकोछ ।
कार्यक्रमका अध्यक्ष विधालय व्यवस्थापन समितिका अध्यक्ष विशाल कुमार भण्डारी तथा प्रमुख अतिथि माधव नारायन नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले नगरको अन्य विधालयकाे तुलनामा अलग काम गरेकाे वताउनु भयाे ।
यसरी सबै अभिभावक लाई बोलाएर वार्षिक प्लान सार्वजनिक गरेकोमा आफुलाई खुशिलागेको बोल्नु भयो । नगरपालिकाको अन्य कुनै पनि विधालयले कार्य योजना वनाउन नसकेको जानकारी दिनु भयाे । विधालय व्यवस्थापन समिति गठन गर्न दिने र नदिने काे वादविवादकाे अन्तय भएको बाेल्नु भयाे ।
बिशिस्ट अतिथिको आसन्नबाट बोल्दै शिक्षा समन्वय ईकाई राैतहटका प्रमुख राम विनय कुमार सिंहले भाईरसले विधालय संञ्चालनमा ठेकान नभएको समयमा विधालय पठाउन आग्र गर्नु भयो । विधालयमा आएको आर्थिक श्रोत पारदर्शि गर्ने डरले प्रधानाध्यापकहरु जिल्लामा अभिभावक भेला गर्न डराएको वताउनु भयाे । नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झाले विधालयलाई उतकृष्ट वनाउने प्लान सफल हाेस भने कामना गर्नुभयाे ।
व्यवस्थापन समिति सदस्य नागेश्वर मुखिया विधालय व्यवस्थापन समितिले उतकृष्ट काा गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयाे । प्रधानाध्यापक राजेश यादवले विधालयमा बच्चालाई पठई दिन अनुराेध गर्नु भयाे ।
स्वागत मन्तव्य गर्दै शिक्षक मईन्द्र महतो १३ शिक्षकमा ११ कक्षा माध्यमिक विधालय संचालनमा रहेको र एउटा कक्षामा एक सय पचिस जना सम्म विधार्थी रहेका छन ।व्यवस्थापन समितिका पदाधिकारीलाई शासकको रुपमा शासन होईन असल व्यवस्थापन गर्न सुझाव उनले दिनु भयाे । साथै उनले जिल्लामा यो विधालय उतकृष्ट हुनेमा दाबि गर्नु भयाे ।
शिक्षा प्रेमी शिक्षक रामकिशोर भगतले यस विधालयका पुर्व अध्यक्ष स्वर्गिय देव नारायण भगतको सपना पूरा गराउने जिम्मेवारी अभिभावकले दिएकोमा धन्यबाद दिनु भयो।
हामीले भ्रष्टाचार नगर्छौ नगर्नदिन्छौ गर्दछौं उनले भने ।
गरिवका लागि शिक्षा भन्दा ठुलो कुनै हथियार हुन सक्दैन ।प्राविधिक शिक्षाधार तर्फ विधालयलाई लैजान सहयोग गर्न शिक्षक भगतलेअनुराेध गर्नु भयाे ।
सो कार्यक्रममा शिक्षा संयोजक रामजी राय यादवले यस विधालयमा पहिले भन्दा हाल पठन पाठनमा सुधार भएकोमा आफुलाई निकै खुशि लागेको बोल्नु भयो । कार्यक्रममा पुर्व प्रधानाध्यापक राजाराम चाैधरी,जनता समाजवादी पार्टीका युवा नेता समाजसेवी पारस भण्डारी,कक्षा ९ का विधार्थी धिरेन्द्र पासवान, अभिभावक पनिलाल मुखियाले मन्तव्य व्यक्त गर्नु भयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds