2024-04-20

Close

विपिन कुमार यादव,जनकपुरधाम । भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट जाँदा राममन्दिरको आधारशीला स्थापित गरेका हुन् । सो अवसरमा उपस्थित मानिसहरुहरुले ताली बजाएर खुसियाली मनाएका थिए । त्यहाँ उपस्थित साधु सन्तले रामको भजन गाएका थिए ।श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले यस भूमि पूजन कार्यक्रमको आयोजना गरेको हो । अयोध्या जमीन विवादमा सुप्रीम कोर्टले फैसला दिएपछि केन्द्र सरकारले यो ट्रस्ट बनाएको थियो । प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक अयोध्या पुगेका हुन् । २९ वर्षमा प्रधानमन्त्री आयोध्या पुगेको यो पहिलोपटक हो ।


भूमिपूजनको अवसरमा ट्वीट गर्दै जनकपुर बाट जसपाका नेता संजय कुमार चौधरी लेखेका छन्,
भारतको अयोध्यामा ऐतिहासिक भगवान राम ललाको मन्दिर निर्माणकार्य एवं भुमि पुजन को बिशेश उत्सव को उपलक्ष्यमा माता सिताको नगरी जनकपुरधाम बाट बहुत बहुत बधाई एवं शुभकामना व्यक्त गरेका थिए । भूमिपूजनको अवसरमा ट्वीट गर्दै लेखेका छन्, ‘राम प्रेम हुन् । उनी कहिलेपनि घृणामा प्रकट हुन सक्दैनन् ।’
मर्यादा पुरुषोत्तम भगवान राम सर्वोत्तम मानवीय गुणका स्वरुप हुन् । उनी हाम्रो मनको गहिराइमा बसेको मानवताको मूल भावना हुन्,’ उनले लेखेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds